लिभरपुलको प्रभावशाली जीत

लन्डन । युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउण्डको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । आफ्नो घरेलु मैदान पार्क डे प्रिन्सेसमा आज बिहान सम्पन्न खेलमा स्पेनिश स्टार खेलाडी लियोनल मेस्सीले पीएसजीलाई आफ्नो पहिलो गोल दिलाउँदै २-० गोलले जीत आफ्नो पक्षमा पारेको हो । खेलको आठौं मिनेटमा … Continue reading लिभरपुलको प्रभावशाली जीत